• Saturday 17th of October 2026

बढ्यो सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएकोमा आज ६०० रुपैयाँले रूपैयाँले बढेर १ लाख १७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८०० रुपैयाँ कायम भएको छ ।आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖