• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नगर विकास समितिका तत्कालीन कर्मचारीलाई कालोमोसो


  • धनकुटा खबर
  • .

धनगढी । महेन्द्रनगर नगर विकास समितिका तत्कालीन कर्मचारीलाई कालोमसो दलिएको छ ।

नगर विकास समितिका तत्कालीन सूचना अधिकारी पुष्पराज भट्टलाई क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार कालोमसो दलेको हो ।

महेन्द्रनगर नगर विकास समितिको ६३८ विघा जग्गा हिनामीना गरेको, पल्टु रानाको कृत्ते हसताक्षर गरि १५ जनालाई जग्गा वितरण गरेको, जमिन उपलब्ध गराउने भन्दै लक्ष्मण चन्दबाट ३० लाख लिएको जस्ता अभियोगमा उनलाई कालोमसो दलिएको युवा संगठनले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖