• Saturday 17th of October 2026

वैशाख १४ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा


  • धनकुटा खबर
  • .

काठमाडौं । २०८१ सालमा कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेबाट सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार १४ गतेदेखि सुरु हुने परीक्षा २६ गतेसम्म सञ्चालन हुने छ ।

कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖