• Saturday 17th of October 2026

सरकारले पत्रकारलाई टुँडिखेल छिर्न नदिएपछि…


  • धनकुटा खबर
  • .

प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा सरकारले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश गर्न निषेध गरिएको छ।

भित्र छिर्न नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर गेटमा उभिएका छन्। सरकारले निमन्त्रणा गरेकाबाहेक पत्रकारलाई भित्र छिर्न नदिइएको पीडित पत्रकारहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖