• Saturday 17th of October 2026

नेकपा एसमा अर्को पहिरो , प्रभाबशालि नेता एमाले फर्किए


  • धनकुटा खबर
  • .

नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य खडक बम पुनः एमालेमा फर्किएका छन् ।

आज सुखडमा आयोजित एमाले कैलाली जिल्लाको नवौं अधिवेशनमा अध्यक्ष केपी शर्मौ ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

एमालेबाट फुटेर अलग बसेर कम्युनिष्ट आन्दोलन सफल नहुने भन्दै आफू एमालेमा फर्किएको बमले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖