• Saturday 17th of October 2026

क्यानडासँगको खेल जित्न नेपाल एले पायो २४१ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

८ फागुन, काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ ।

मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो ।

क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖