• Saturday 17th of October 2026

प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली केन्द्रीय समिति बैठकबाट प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए ।

दुई नेताबीचको भेटवार्तामा विशेष गरी शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) का बारेमा छलफल भएको बताइएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖