• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षक पदमा दरखास्त


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।

योग्य उम्मेदवारले फागुन १३ गतेभित्र आवेदन दिन सक्नेछन् । करारमा नियुक्त भएका कर्मचारीको अवधि आगामी असार मसान्तसम्म रहने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖