• Saturday 17th of October 2026

ललिता निवासको सरकारी जग्गाबाट आफैँ हट्न महानगरपालिकाको ७ दिने सूचना


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं। ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖