• Saturday 17th of October 2026

प्रधानमन्त्रीले नसके बालकुमारी घटनाको प्रतिवेदन रास्वपाले पढिदिने


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन १० । रास्वपाका सांसद वीराजभक्त श्रेष्ठले २ जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विषेश समय लिएर बोल्दै रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले प्रतिवेदन बुझाएको यत्रो दिन हुँदा पनि प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरिसकेको छैन भन्ने जवाफ दिएको भन्दै आपत्ति जनाए ।

उनले यतिका दिनसम्म पढेर नसक्ने प्रतिवेदन कस्तो छ ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖