• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

थापाथली स्थित प्रसूति गृहबाट बच्चा चोरी भएपछि


  • धनकुटा खबर
  • .

थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ।

काभ्रेपलाञ्चोक चौरीदेउराली गाँउपालिका-३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षियासबिना श्रेष्ठकी २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन्।

ती अपरिचित महिलाले एक छिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगी फरार भएको प्रहरी जनाएको छ। बच्चा चोरी गरेर भाग्ने महिलाको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖