• Thursday 8th of October 2026

मध्यरातमा गायिका शान्ति श्री परियारको भाबुक पोस्ट


  • धनकुटा खबर
  • .

काठमाडौ । मध्यरातमा गायिका शान्ति श्री परियारको भाबुक पोस्ट😥: ठुलो प्लेन दुर्घटनाबाट वचाएर आफुलाइ नयाँ जिवन दिएको भन्दै क्याप्टेन लबिस चन्द लाई धन्यवाद दिइएकी छिन !

उनले फेसबुकमा लेख्छिन्, “धन्यवाद क्याप्टेन लबिस चन्द 🙏 प्लेनमा रहेका सबैले ७५% जति ‘आशा’ छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्य भन्दा फरक ठाउँमा अबतरण भयो तर सबैलाइ नयाँ जिवन त दिनु भयो नि “

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖