• Wednesday 7th of October 2026

बिबाह गरेको करिब ७ महिनामा नै आमा बन्ने तयारीमा अभिनेत्री नन्दिता केसी


  • धनकुटा खबर
  • .

अभिनेत्री नन्दिता केसी बिबाह गरेको करिब ७ महिनामा नै आमा बन्ने तयारीमा छिन ।

नेपाली पहिरनमा सजिएर दहिचिउरा कार्यक्रमको सामजिक सन्जालमा तस्बिर सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖