सलमान खानलाई धम्की दिँदै ५ करोड भारतीय रुपैयाँ फिरौती माग गर्ने २४ वर्षीय शेख हुसेन शेख मौसिनलाई पक्राउ गरिएको छ।
मुम्बईको वर्ली प्रहरीले बुधबार उनलाई झारखण्डको जमशेदपुरबाट पक्राउ गरी आज झारखण्डबाट ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याएको हो।