• Tuesday 6th of October 2026

कमाउने सक्ने भएपछि महिलालाई पुरुष नै चाहिँदैन : नायिका नम्रता सापकोटा


  • धनकुटा खबर
  • .

धेरै पैसा कमाउन सक्ने भएपछि ६०% महिलाले विवाह नगर्ने नायिका नम्रता सापकोटाले बताएकी छन्।

अबको १० देखि २० वर्षपछि अधिकांश ६०% भन्दा बढी महिलाले पैसा कमाउन सक्ने भएपछि विवाहका लागि पुरुष नै नचाहिने दाबी गरेकी हुन् ।

महिलाहरु जति धेरै आर्थिक रुपमा बलियो हुन्छन् उनीहरु पुरुषको दबाब झेल्न तयार हुँदैनन्। आफू कमाउने भएपछि महिलालाई पुरुष नै चाहिँदैन नम्रताले एक अन्तर्वार्तामा बताएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖