• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भारतविरुद्ध आक्रमणको घोषणा लगत्तै पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमान्ड प्राधिकरणको बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमान्ड प्राधिकरणको बैठक बोलाएका छन् ।

भारतविरुद्ध ‘अपरेसन बानयन मर्सस’ सुरु गरे लगत्तै उनले प्राधिकरणको बैठक बोलाएका हुन् ।

राष्ट्रिय कमान्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण गर्दछ।

यो प्राधिकरण २००० मा स्थापित भएको थियो। यसको उद्देश्य आणविक हतियारहरू कडा र व्यवस्थित रूपमा प्रयोग गरिएको सुनिश्चित गर्नु थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖