• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चीनको बेइजिङमा बनेको पाकिस्तानी जेटले दुई भारतीय सैनिक विमानलाई खसालेको अमेरिकी अधिकारीहरुले दाबी


  • धनकुटा खबर
  • .

चीनको बेइजिङमा बनेको पाकिस्तानी जेटले दुई भारतीय सैनिक विमानलाई खसालेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

दुई देशबीचको बढ्दो तनावका स्थितिमा भारतीय सेनाका दुई फाइटर विमानलाई पाकिस्तानले लन्च गरेको जेटले खसालेको भनेर दुई अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

रोयटर्सका अनुसार भारतीय वायुसेनाका प्रवक्ताले यसबारेमा कुनै टिप्पणी गर्ने अवस्थामा नभएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖