• Monday 5th of October 2026

आफ्नो मृ’त्यु हुनुपूर्व ‘नक्कली प्रचण्ड’ का नामले परिचित घनश्याम गौतमको फेसबुक वालमा लेखिएको थियो…


  • धनकुटा खबर
  • .

प्रचण्डले अस्पताल पुगेर झूटो आशा देखाएर हिँडेपछि, आफ्नो मृ’त्यु हुनुपूर्व ‘नक्कली प्रचण्ड’ का नामले परिचित घनश्याम गौतमको फेसबुक वालमा लेखिएको थियो:

“कमरेड प्रचण्डज्यू !
क्यान्सर लागेर थलिएको मान्छेलाई झूटो आशा देखाएर, वचन दिएर हिँड्नुभयो।

अलिकति पनि दया लागेन तपाईंलाई?

वचन दिँदै गर्दा कहीँ कतै तपाईंलाई आफ्नै छोराको याद आएन? यस्तो अवस्थाको बिरामीसँग झूटो वचन दिएर हिँड्ने मानिसमाथि जनताले आशा र विश्वास गर्नु के उचित हुन्छ??

अझै पनि वचन पूरा गर्न आह्वान गर्छु-क्यान्सर पीडित मेरा श्रीमान्‌लाई दिनुभएको वचन पूरा गर्नुहोस्। उहाँ काठमाडौं क्यान्सर सेन्टर, ताथली भक्तपुर अस्पतालको बेडमा पीडाले छटपटाइरहनुभएको छ !”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖