• Wednesday 21st of October 2026

सुमना श्रेष्ठको राजनीतिक भविष्य डामाडोल,तनावमा सुमना


  • धनकुटा खबर
  • .

काठमाडौ । जेन्जी आन्दोलनपछि मन्त्री हुन राप्रपाबाट राजीनामा दिएकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको यतिबेला तनावमा परेकी छिन् ।

सुमनाको ठाउँमा शिक्षामन्त्री महावीर पुन बनेपछि यतिबेला सुमना तनावमा परेकी हुन् ।

धेरैले सुमनाको राजनीतिक भविष्य समाप्त भएको बताएका छन्।

सुमना भने पुन रास्वपामै फर्किने तयारीमा छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖