• Wednesday 21st of October 2026

शीतल निवास पुगिन् प्रधानमन्त्री कार्की


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की शीतल निवास पुगेकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), सीआइबी प्रमुख एआईजी डा.मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।

यस्तै मङ्गलवार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖