• Wednesday 21st of October 2026

माओवादीको केन्द्रीय कमिटी भंग, केन्द्रीय कमिटीले महाधिवेशनको मिति घोषणा गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेन्डा तय गरेको छ।

आज बसेको स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए।

उनका अनुसार भोलिको बैठकले महाधिवेशनको मिति तय गर्नेछ। केन्द्रीय समिति भंग गरेर संयोजक समितिको संयोजक अध्यक्ष प्रचण्ड हुने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖