• Wednesday 21st of October 2026

मन्त्रिपरिषद्को बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बिहीबार ) बस्ने भएको छ ।

आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी हुन् ।

मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖