• Wednesday 21st of October 2026

सिंहरदरबारमा मन्त्रिपरिषद् बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖