महावीर पुनलाई ऋषि धमलाले “तपाईं तलब लिने कि नलिने?” भन्ने प्रश्न सोध्दा पुनले उत्तर दिए –
“सरकारले जे जति दिन्छ त्यो लिन्छु, त्यसबाहेक अरु लिन्न।”
उनले थप भने, “कुलमान, रामेश्वरजस्ता व्यक्तिहरू त पहिलेदेखि नै सम्पन्न छन्, उनीहरूलाई किन चाहियो भन्ने कुरा हो।”