• Wednesday 21st of October 2026

धरानका मेयर हर्क साम्पाङले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै उनले कार्कीको राजीनामा मागेका हुन् ।

उनले जेनजीको माग आफूले पुरा गर्ने समेत बताएका छन् ।

उनले भनेका छन्– ‘सुशीला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजीनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक एक गरेर !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖