काठमाडौ । एमाले नेता द्वारिकालाल चौधरीले भनेका छन्-
केपी शर्मा ओलीले राजीनामा नदिए उनलाई पार्टीबाट हटाउनु पर्ने दबाब बढेको छ।
ओलीको अनुहार देखाएर पार्टीले आगामी निर्वाचनमा जाने सम्भावना नहुने र आवश्यकता परे कानुनी तथा संगठनात्मक कदम चालिनुपर्ने उनको भनाइ छ।