• Wednesday 21st of October 2026

बाक्लो प्रहरी घेरामा केपी ओली, उच्च सुरक्षासहित घर पुर्‍याइयो


  • धनकुटा खबर
  • .

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बाक्लो प्रहरी घेरामा राखेर उच्च सुरक्षासहित कार्यक्रम स्थलदेखि घरसम्म लगिएको छ ।

गुन्डुमा आयोजित राष्ट्रिय युवा सङ्घको खुल्ला भेटघाट कार्यक्रमबाट उच्च सुरक्षासहित ओलीलाई घरसम्म लगिएको हो ।

उक्त कार्यक्रममा बाक्लो रूपमा प्रहरी परिचालन समेत गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖