काठमाडौ । जेनजी आन्दोलनको जगमा बनेको सरकारमा मन्त्री नपाएपछि काठमाडौं महानगर प्रमुख बालेन शाहविरुद्ध अभियान चलाइरहेका डा. निकोलस भुसाल बञ्चरेडाँडामा लखेटिएका छन्।
बालेनले अहिलेसम्म फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न किन सकेनन् भन्दै फोहर व्यवस्थापनस्थलमा जबरजस्ती प्रवेशको प्रयास गर्दा स्थानीय कर्मचारीहरूले उनलाई रोक्दै धपाएको स्थानीयले बताएका छन् ।
भुषालसंग धुनिवेशी नगरपालिकाकी एक माओवादी नेतृ समेत रहेकी थिइन्।
