माटो चुनाब चिन्ह भएको श्रम संस्कृति पार्टी दर्ता गरेर नेपालको मुलधारको राजनीतिमा आएको भन्दै उपमेयरले दिए मेयरलाई बधाई
धनकुटा खबर
.
सुनसरी । धरानका उपमेयरले मेयरले नयां पार्टी दर्ता गरेपछि बधाई दिएका छन् ।
भने-नगर प्रमुख ज्युलाई माटो चुनाब चिन्ह भएको श्रम संस्कृति पार्टी दर्ता गरेर नेपालको मुलधारको राजनीतिमा आउन दल दर्ता गर्नु भएकोमा हार्दिक बधाई एवं शुभकामना छ ।