• Wednesday 21st of October 2026

देउवाका साला भूषण राणाको घरमा प्रहरी छापा


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरी छापा मारिएको छ।

प्रहरीका अनुसार, दिदी आरजु राणासँग सम्बन्धित केही डिलमा भूषण प्रतिनिधिको रूपमा संलग्न हुने आरोप लाग्दै आएको र गोप्य सूचना प्राप्त हुन सक्ने आशंकामा उनीहरूको घरमा छापा मारेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖