क्यान्सरसँग लामो संघर्ष गरेका कवि नवराज न्यौपानेको निधन भएको छ। मृ’त्युशैय्याबाट समेत कविता लेखी बेचेका उनले उपचारका लागि स्रोत जुटाए, तर कसैसँग सित्तैमा हात फैलाएनन्। हिम्मत र स्वाभिमानको प्रतीक बनेर अन्ततः उनी आज विदा भए।