• Wednesday 21st of October 2026

रहेनन् कवि नवराज न्यौपाने, १० दिन अगाडी मात्र लेखेका थिए भावुक स्ट्याटस !


  • धनकुटा खबर
  • .

तीन वर्ष देखि क्यान्सरसँग लडिरहेका कवि नवराज न्यौपाने संसारबाट बिदा भएका छन्।

उपचारका लागि कविता संग्रह समेत प्रकाशित गरेका उनले १० दिन अगाडी मात्र आफ्नो पछिल्लो ‘सपनाका लहरहरू – ६’ किनिदिन सबैमा आग्रह गरेका थिए ।

उनले लेखेका थिए,”करोडपति रोडमा आउने यो रोग, म त झन् त्यसै रोड रोमियो। कमाई धमाई सबै सकियो।

कृपया म सँग रहेको मेरो पुस्तक खरिद गरी जति बाँच्छु त्यति समयका लागि मद्दत गरिदिनु होला”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖