• Wednesday 21st of October 2026

एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौ । एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्न तयारी गरिएको जानकारी आएको छ।

स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् ।

बस्नेत विरु’द्ध शोभा पाठक नामकी महिलाले उ’जुरी दिएकी छन्।

सोही उजु’रीको आधारमा उनलाई प’क्राउ प्रक्रिया अघि बढाइने भएको जनाएको छ ।-निलोपाटीबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖