• Wednesday 21st of October 2026

कुलमान घिसिङले दल खोल्ने चर्चा चलिरहेको बेला निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टी दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौ । कुलमान घिसिङले दल खोल्ने चर्चा चलिरहेको बेला निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टी दर्ता भएको छ ।

उज्यालो नेपालका नायक कुलमान घिसिङ उज्यालो नेपाल अभियान चलाइरहेकै बेला ऊर्जामन्त्री बनेकै बेला निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टी दर्ताका लागि निवेदन दर्ता गरिएको छ ।

कुलमानले राजनीतिक दल खोल्ने चर्चा चलिरहेकै बेला काभ्रेका ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा उक्त दल दर्ता प्रक्रियामा रहेको छ । पार्टीको चुनाव चिन्ह्र बिजुलीको चिम रहेको छ ।

अध्यक्ष ज्ञानेन्द्रकुमार ऊर्जामन्त्री कुलमानसँग पनि पार्टी खोल्ने विषयमा छलफल भएको छर बृहत सहकार्य हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖