नेकपा (एमाले) नेता महेश बस्नेतलाई प्रहरीले साइबर अ’परा’धसम्बन्धी उजुरीका आधारमा पक्राउ गर्ने तयारी गरेको छ। प्रहरीले आइतबार साँझै पक्राउ प्रयास गरे पनि वातावरण नमिलेपछि रोकिएको र अहिले तयारी जारी रहेको स्रोतले जनाएको छ।