• Wednesday 21st of October 2026

“माओवादीलाई पक्रे मात्र जेन-जीहरुलाई पक्रिन पाउछ नत्र पाउदैन”:- सुदन गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौ । “सुरुमा माओवादीको पालामा जब हाम्रो घाटी रे’टेर मा’रेको, गो’ली हा’नेर मा’रेको तिनीहरुलाई चाही समात्नु पर्यो ।

उनीहरुले त ह’त्या नै गरेको हो नी। हाम्रो बच्चाहरुले त गो’ली हा’निसकेपछि मात्र रियाक्सन दिएको हो ।

पक्राउ नै गर्ने हो भने पहिला माओवादीहरुलाई पक्राउ गर्नु पर्यो, हामी माझमा नेतागिरी गरेर हिड्नुभएको छ उहाँहरु ।

पहिला उहाँहरुलाई पक्राउ गरौ अनि मात्र जेन-जीहरुलाई पक्राउ गर्न पाउछ नत्र पाउदैन ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖