पार्टी विस्तारमा धरान उ.न.पा. का मेयर हर्क साम्पांगले एमाले पूर्वनेता पुन्य गौतमलाई पार्टीमा प्रवेश गराउने भव्य तयारी थालेका छन् ।
त्येसैगरी उनले आफ्नो पार्टीमा जयकृष्ण बस्नेत , तेजेन्द्र कलौटे , रितु बस्नेत , मुकुन्द घिमिरे , डा.प्रकाश भुजेल , युवराज सफल लागाएतका विशिष्ट ब्यक्तिहरूलाई आफुले स्थापना गरेको पार्टीमा उच्च स्थान दिने निर्णय गरेका छन् ।
