मेयर हर्क साम्पाङ लेख्नुहुँन्छ –
सोझा सिधा मान्छेहरु चाहिएको छ हाम्लाई, जस्तैकी पुण्य गौतम, तेजेन्द्र परियार सर, रितु बस्नेत म्याम , युबराज सफल बरिष्ठ कानुनबिद , मुकुन्दे सच्चा देशभक्त, जय किशन बस्नेत चर्चित नायक, प्रकाश भुजेल बिश्वले मानेको तान्त्रीक जस्ता ब्यक्तिहरु चाहिएको हो हामिलाई, चंडाल, Gamer, भ्रष्टाचारी, घुसखोर, दलाल, माफिया र देश द्रोही भन्दा हजारौ गुँणा सोझा र सिधाहरु अति उत्तम हुन् !
मेरा लागि १ जय श्रम संस्कृति !
