• Wednesday 21st of October 2026

दशैंको टीकाको दिन समेत रोकिएनन् कुलमान


  • धनकुटा खबर
  • .

नेपालीहरूको सबैभन्दा ठूलो पर्व, दशैंको टीकाको दिन समेत, उर्जा तथा यातायात मन्त्री कुलमान घिसिङ विपी राजमार्गको पुनःनिर्माण अवलोकनका लागि अनुगमनमा निस्किएका छन्।

उनले सो सडकको प्रगतिबारे प्रत्यक्ष जानकारी लिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖