• Wednesday 21st of October 2026

सहिदको घर पुगेकी प्रधानमन्त्री सुशीला कार्कीलाई जनताको प्रश्न, “हत्यारा र भ्रष्टाचारीलाई कहिले जेल हालिन्छ?”


  • धनकुटा खबर
  • .

जेन्जी आन्दोलनमा सहिद भएका परिवारलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन्।

तर जनताले भने उनको यो कदमलाई आलोचना गरेका छन्। सामाजिक सञ्जाल र सार्वजनिक प्रतिक्रियामा नागरिकहरूले भनेका छन् ।

“प्रधानमन्त्रीज्यू सहिद र घाइतेलाई भेट्नुभन्दा पहिला हत्यारा र भ्रष्टाचारीलाई खोरमा हाल्नुस्, त्यही नै तपाईँको पहिलो जिम्मेवारी हो।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖