हर्क साम्पाङले आफ्नो फेसबुक वालमा लेखेका छन् : विदेशी दलालका टोलि आफुलाई gen z प्रतिनिधि भन्दै हिँडेका छन् ! यिनीहरु विदेशी पैसामा पालित पोषित हुन् ! सबैले बहिष्कार गरौँ !