• Wednesday 21st of October 2026

कोही कसैले कसैलाई पनि हर्कको झोले भनेर नभन्दिनु होला ,मेरो झोला छैन :हर्क साम्पांग


  • धनकुटा खबर
  • .

हर्क साम्पाङ आग्रह गर्दै लेख्छन्-

कोही कसैले कसैलाई पनि हर्कको झोले भनेर नभन्दिनु होला ! मेरो झोला छैन ! म आफै रित्तै हिँड्ने मान्छे हुँ !

कसरी मेरो झोले हुन्छ कोही ? मेरो त बिचार छ त्यो बिचार भने धारण गर्नु पर्छ !

त्यो बिचारलाई हर्कवाद भनिन्छ !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖