• Wednesday 21st of October 2026

सार्वजनिक यातायात बस चढेर पोखराका लागि यात्रामा निस्किए मन्त्री पुन


  • धनकुटा खबर
  • .

पोखरा । चितवन रत्ननगरबाट शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री महाबिर पुन सार्वजनिक यातायात (बस) चढेर पोखराका लागि यात्रामा निस्किएका छन् ।

चितवन बस्दा उनले आफुले पढेको, पढाएको स्कुल र साथीहरु संग भेट गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖