• Wednesday 21st of October 2026

ओली-लेखकविरुद्ध प्रहरीमा जाहेरी दर्ता, जाँचबुझ आयोगमा पठाइयो


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ असोज । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले जाहेरी दर्ता गराएका हुन् ।

प्रहरीले मृतक परिवारको जाहेरी बुझेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖