• Wednesday 21st of October 2026

ओली र लेखकले बाहिर बसेर प्रमाण मेटाउन सक्ने भएकाले तत्काल पक्राउ गर्नुपर्छः दिपेश त्रिपाठी


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्रउ गर्नुपर्ने बताएका छन् ।

ओली र लेखक बाहिर बसेर प्रमाण मेटाउन र अनुसन्धानमा बाधा पुर्‍याउन सक्ने उच्च सम्भावना भएकाले गर्दा तत्काल पक्राउ गर्नुपर्ने दिनेशले दाबी गरेका छन् ।

न्यायिक प्रक्रिया निष्पक्ष बनाउन सबै शक्तिशाली व्यक्तिहरू कानूनी दायरामा ल्याउनुपर्ने पनि बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖