• Wednesday 21st of October 2026

प्रतिनिधिसभा पुनःस्थापनामा कांग्रेस–एमालेको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौ । चुनावी माहोल चर्किँदै जाँदा कांग्रेस र एमाले चुनावभन्दा बढी प्रतिनिधिसभा पुनःस्थापनातर्फ केन्द्रित छन्।

श्रोतका अनुसार दुई दलले नेपाल बार एसोसिएसनमार्फत रिट दायर गर्ने तयारी गरेका छन्।

दुवै दलको धारणा छ—प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, र अब अदालतमार्फत पुनःस्थापना नै उपाय हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖