• Wednesday 21st of October 2026

मन्त्रिपरिषद् बैठक सुरू


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ असोज । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

यो नियमित बैठक हो ।

बैठकमा सबै मन्त्रीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖