• Wednesday 21st of October 2026

पक्राउ गरेका डा. निकोलस भुसाललाई तुरुन्तै रिहा गर्न हर्क साम्पांगको माग


  • धनकुटा खबर
  • .

श्रम संस्कृत पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङले प्रहरीले पक्राउ गरेका डा. निकोलस भुसाललाई तुरुन्तै रिहा गर्न माग गरेका छन्।

बुधबार काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न पुगेका बेला डा. निकोलस भुसाल, सञ्जीव दाहाल र अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖