• Tuesday 20th of October 2026

जेनजी प्रतिनिधिले सरकार एनजिओको हो ? भनेर प्रश्न गरेपछि प्रधानमन्त्री झोक्किइन् प्रधानमन्त्री सुशीला कार्की


  • धनकुटा खबर
  • .

काठमाडौ । जेनजी प्रतिनिधिसँग राष्ट्रपति भवन नितल निवासमा भएको छलफल बैठकमा जेनजीले सरकार एनजिओको हो ? भनेर प्रश्न गर्दा प्रधानमन्त्री सुशीला कार्की झोक्किएकी छन् ।

बैठकको चलिरहदा एक जेनजी प्रतिनिधले प्रधानमन्त्री सुशीला कार्कीलाई सरकार एनजिओको हो ? भनेर प्रश्न गरेका थिए । त्यसपछि झोक्किदैँ प्रधानमन्त्री सुशीलाले भनिन् ुके(को एनजिओरु को एनजिओरु कोही छ एनजिओमा काम गरेकोरु यस्तो कुरा चाहिँ नगर्नुस् ।

मैले आजसम्म कुन एनजिओमा काम गरेको छुरु यहाँ भएका कसैले काम गरेका छन्। नचाहिने कुरामा जसले जे भन्यो पत्याउनेमा तपाईंहरू नजानुस्, ।

छलफलमा सरकारबाट भएका कामहरूबारे प्रधानमन्त्री कार्की र अरू मन्त्रीहरूले जेनजी प्रतिनिधिहरूलाई जानकारी गराएका थिए। छलफलको क्रममा जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला बीच प्रश्न उत्तर हुँदा हल्लाखल्ला समेत भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖