जेनजीले गृहमन्त्री ओमप्रकाश अर्याललाई अस्वीकार गरेको छ । गृहमा मिराक ढुंगानाको नाम सिफारिश गरेको छ भने पाँच राज्यमन्त्री पनि सिफारिस गरेको छ ।